Kathmandu Press

सर्पले डस्दा दुई बालिकाको मृत्यु

सर्पले डस्दा दुई बालिकाको मृत्यु

जलेश्वर, भदौ २३ : महोत्तरीमा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ।

मृत्युहुनेमा मनरासिस्वा नगरपालिका-२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन रहेको प्रहरीले जनाएके छ। 
    
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले मंगलबार राति सर्पले डस्दा ती बालिकाहरुलाई मृत्यु भएको जानकारी दिए।   

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्