Kathmandu Press

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, भदौ २२ : नेपाली बजारमा दुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ। सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य...
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, भदौ २२ : नेपाली बजारमा दुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ। 

सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो। 

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १२३० रूपैयाँमै कारोबार भइरहेको छ । 

प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, भदौ २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्