Kathmandu Press

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

सरकारले स्वर्गीय बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने भएको छ ।
बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २१ : सरकारले स्वर्गीय बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने भएको छ ।

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै, निजामति सेवा दिवसका अवसरमा ४० जना सरकारी कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति: १८:१८ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्