Kathmandu Press

तोलामा सय रुपैयाँले घट्याे सुनको मूल्य, चाँदी भने स्थिर

तोलामा सय रुपैयाँले घट्याे सुनको मूल्य, चाँदी भने स्थिर

काठमाडौं, भदौ २१ : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार ६ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार १ सय रुपैयाँले घटेको हो। 

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: ११:५१ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्