भारतका राष्ट्रपति गोवा भ्रमणमा
गोवा, भदौ २० : भारतका राष्ट्रपति रामनाथ कोभिन्द आइतबार देशको पर्यटकीय क्षेत्र गोवा पुगेका छन्। उनलाई गोवाका मुख्यमन्त्री डा प्रमोद सवान्त र गभर्नर पीएस...
गोवा, भदौ २० : भारतका राष्ट्रपति रामनाथ कोभिन्द आइतबार देशको पर्यटकीय क्षेत्र गोवा पुगेका छन्।
उनलाई गोवाका मुख्यमन्त्री डा प्रमोद सवान्त र गभर्नर पीएस श्रीधरण पिल्लाइले स्वागत गरेका थिए।
सोमबार हुने एक महत्वपूर्ण कार्यक्रममा सहभागी हुन उनी आइतबार गोवा पुगेका जनाइएको छ।
प्रकाशित मिति: १९:२२ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












