Kathmandu Press

नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त

काठमाडौं, भदौ २० : नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादव नियुक्त भएका छन्।कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार...
नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त

काठमाडौं, भदौ २० : नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादव नियुक्त भएका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार उनलाई  नेवि संघ केन्द्रीय तदर्थ कार्यसमिति” को महामन्त्री पदमा नियुक्त गरेका हुन्।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमति अनुसार उनलाई नियुक्त गरिएको जनाइएको छ।

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्