Kathmandu Press

गृहमन्त्री खाण र प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

काठमाडौं, भदौं १८ : गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ...
गृहमन्त्री खाण र प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

काठमाडौं, भदौं १८ : गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ । 

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ ।

प्रकाशित मिति: २०:४० बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्