Kathmandu Press

वामदेव गौतमले परित्याग गरे एमाले

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।
वामदेव गौतमले परित्याग गरे एमाले
बामदेव गाैतम।

काठमाडौं, भदौ १८ : एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा बुझाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार उनले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै सबै जिम्मेवारीबाट अलग भएको पत्र बुझाएका हुन् ।

प्रकाशित मिति: १९:०१ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्