काठमाडौं उपत्यकामा थपिए ६६७ जना कोरोना संक्रमित
काठमाडौं, भदौ १८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ४ सय ६७, भक्तपुरमा...
काठमाडौं, भदौ १८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ४ सय ६७, भक्तपुरमा ७१ र ललितपुरमा १ सय २९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ८८ पुगेको छ।
प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











