कांग्रेस सभापति देउवाले लिए खनालको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं, भदौं १७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।नेकपा (एकीकृत समाजवादी) का...
काठमाडौं, भदौं १७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता समेत रहेकाखनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।
देउवाले उनको स्वास्थ्यमा निकै सुधार भएको भन्दै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











