Kathmandu Press

नेपालको अग्रतालाई भारतले बनायो बराबरी 

काठमाडौं, भदौ १७ : नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी बनाएको छ ।खेलको ५९ औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएको हो ।सुनील...
नेपालको अग्रतालाई भारतले बनायो बराबरी 

काठमाडौं, भदौ १७ : नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी बनाएको छ ।

खेलको ५९ औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएको हो ।

सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।

यसअघि नेपालका लागि ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेका थिए । 

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्