कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन सर्यो
काठमाडौं, साउन ५ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन पछि सरेको छ।
कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय....
काठमाडौं, साउन ५ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन पछि सरेको छ।
कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको थियो। तर, विशेष कारणवश केन्द्रीय समिति बैठक दुई दिन पछि साउन ९ गते दिउँसो २ बजेका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा उपस्थ्तिि हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको छ।
प्रकाशित मिति: १८:५९ बजे, आइतबार, साउन ५, २०७६
थप समाचार






