Kathmandu Press

उपत्यकामा थपिए ५६४ कोरोना संक्रमित

काठमाडौं, भदौ १५ : पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना...
उपत्यकामा थपिए ५६४ कोरोना संक्रमित

काठमाडौं, भदौ १५ : पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६६४ नयाँ संक्रमित थपिएका छन् भने १७८६ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्