Kathmandu Press

उपत्यकामा थपिए ९०६ संक्रमित, सक्रिय संक्रमितको संख्या ९ हजार

काठमाडौं, भदौ १४ : काठमाडौं उपत्यकामा ९ सय ६ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौंमा ६ सय ६५, भक्तपुरमा १ सय ३ र ललितपुरमा...
उपत्यकामा थपिए ९०६ संक्रमित, सक्रिय संक्रमितको संख्या ९ हजार

काठमाडौं, भदौ १४ : काठमाडौं उपत्यकामा ९ सय ६ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ६ सय ६५, भक्तपुरमा १ सय ३ र ललितपुरमा १ सय ३८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा हालसम्म २ लाख ९५ हजार ६ सय ५३ जनामा संक्रमणमुक्त भएका छन्। तीमध्ये काठमाडौंमा २ लाख २७ हजार १ सय ७०, भक्तपुरमा २५ हजार ६ सय ९३, ललितपुरमा ४२ हजार ७ सय ९० जना छन्। 

उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ४१ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ८७, भक्तपुरमा ४ सय १५ र ललितपुरमा ६ सय ४१ जना रहेका छन्।

पछिल्लो २४ घन्टाम थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ४६ पुगेको छ। तीमध्ये काठमाडौंमा ५ हजार ५ सय ८३, भक्तपुरमा १ हजार ३ सय ५३ र ललितपुरमा २ हजार २ सय १० जना रहेका छन्।

उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ४१ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ८७, भक्तपुरमा ४ सय १५ र ललितपुरमा ६ सय ४१ जना रहेका छन्।
 
प्रकाशित मिति: १६:५२ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्