Kathmandu Press

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको मृत्यु

बाँके, भदौ १२ : बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ। यादवको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।रक्तसम्बन्धी रोगबाट पीडित यादवलाई...
बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको मृत्यु

बाँके, भदौ १२ : बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ। यादवको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

रक्तसम्बन्धी रोगबाट पीडित यादवलाई उपचारका लागि शुक्रबार साँझ अस्पताल लगिएको थियो। गएराति उनको मृत्यु भएको गाउँपालिकाका जनाएको छ । 

स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १०:३० बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्