Kathmandu Press

एकीकृत समाजवादीको ५ सदस्यीय स्थायी समिति, सरकारमा सहभागी हुने तयारी

नवगठित नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी समिति गठन गरेको छ ।
एकीकृत समाजवादीको ५ सदस्यीय स्थायी समिति, सरकारमा सहभागी हुने तयारी

काठमाडौं, भदौ ११ : नवगठित नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी समिति गठन गरेको छ ।

समितिमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, डा. वेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल चयन भएका छन् ।

समितिको शुक्रबार सम्पन्न बैठकले छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको छ । त्यसका लागि पहिले सत्तारुढ गठबन्धनसँग आफ्नो पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने स्थायी समितिले निर्णय गरेको एक पार्टी नेताले जानकारी दिए ।

प्रकाशित मिति: १८:५६ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्