उपत्यकामा थप ७३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
