Kathmandu Press

आरएसडिसी लघुवित्तको सचिवमा ध्रुव पौडेल नियुक्त

काठमाडौं, भदौ १० : आरएसडिसी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा ध्रुवबहादुर पौडेल नियुक्त भएका छन्।आज (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा...
आरएसडिसी लघुवित्तको सचिवमा ध्रुव पौडेल नियुक्त

काठमाडौं, भदौ १० : आरएसडिसी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा ध्रुवकुमार पौडेल नियुक्त भएका छन्।

आज (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

यो नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको थोक लघुकर्जा प्रदायक राष्ट्रिय स्तरको वित्तीय संस्था हो।

यसको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवट-१० कासलिकानगरमा अवस्थित छ।

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, भदौ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्