दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै नेकपा (एकीकृत समाजवादी)
काठमाडौं, भदौ १० : नेकपा (एकीकृत समाजवादी) केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ।नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे...
काठमाडौं, भदौ १० : नेकपा (एकीकृत समाजवादी) केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ।
नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैकेटमा पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ।
एमाले विभाजन भई नेता माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) बुधबार निर्वाचन आयोगबाट दलको मान्यता पाएको हो।
एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले सो पार्टी गठनका लागि सनाखत गरेका थिए।
प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
