उपत्यकामा ७४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१५, भक्तपुरमा...
काठमाडौं, भदौ ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:४६ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
