‘गरे जनस्वास्थ्यका मापदण्डहरुको बेवास्ता, आउन सक्छ कडा निषेधाज्ञाको अवस्था’
काठमाडौं, भदौं ८ : जनस्वास्थ्यका मापदण्ड पूर्णपालनामा हेलचेक्र्याँइ गरे फेरि कडा लकडाउन हुने भन्दै सरकारले सचेत गराएको छ ।आज एक सुचना जारी गर्दै...
काठमाडौं, भदौं ८ : जनस्वास्थ्यका मापदण्ड पूर्णपालनामा हेलचेक्र्याँइ गरे फेरि कडा लकडाउन हुने भन्दै सरकारले सचेत गराएको छ ।
आज एक सुचना जारी गर्दै ‘गरे जनस्वास्थ्यका मापदण्डहरुको बेवास्ता, आउन सक्छ कडा निषेधाज्ञाको अवस्था’ भन्दै सचेत गराएको हो । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना संक्रमण दर केही घटे पनि अझै स्थिर रहेको बेला निषेधाज्ञा खुकुलो पारिएसंँगै स्वास्थ्य मापदण्डको बेवास्ता गरेर चाडपर्वको बहानामा विभिन्न ठाउँमा भीडभाड बढेको छ।
भीडभाडले फेरि संक्रमण बढाउने हुँदा नियन्त्रणका लागि कडा निषेधाज्ञा लगाउनु पर्ने अवस्थामा पुर्याउने भएकाले सबैले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न मन्त्रालयले सबैसँग अनुरोध गरेको छ।

प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
