उपत्यकामा थपिए ६८९ कोरोना संक्रमित
काठमाडौं, भदौ ८ : काठमाडौं उपत्यकामा ६८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा...
काठमाडौं, भदौ ८ : काठमाडौं उपत्यकामा ६८९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।
त्यसैगरी हाल काठमाडौं उपत्यकामा १० हजार ५ सय ५८ सक्रिय संक्रमित छन्।
काठमाडौंमा ६८८३, भक्तपुरमा १४१६ र ललितपुरमा २२५९ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
