कुलमान नियुक्तिविरूद्धको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा
काठमाडौं, भदौ ८ : विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बेञ्चमा परेको छ।उक्त पदमा आफू रहँदा...काठमाडौं, भदौ ८ : विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बेञ्चमा परेको छ।
उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए।
सो रिट मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको हो।
प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
