भापजा नेता चौथाइवाले भेटे माओवादी केन्द्रका अध्यक्ष दाहालसँग
काठमाडौं, भदौं ७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय...
काठमाडौं, भदौं ७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिए ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: १९:२८ बजे, सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789304248.jpg)






-1789304248.jpg)