काठमाडौं उपत्यकामा थपिए ७०८ कोरोना संक्रमित
काठमाडौं, भदौ ७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जनामा संक्रमण...
काठमाडौं, भदौ ७ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:४२ बजे, सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789304248.jpg)






-1789304248.jpg)