Kathmandu Press

लुम्बिनी प्रदेशसभामा मत विभाजन प्रक्रिया सुरु

सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । 
लुम्बिनी प्रदेशसभामा मत विभाजन प्रक्रिया सुरु

बुटवल, भदौ ७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मतका लागि गरेको आह्वानमा  मत विभाजन प्रक्रिया सुरु भएको छ ।

सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । 

उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ।

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्