Kathmandu Press

तास खेलिरहेको अवस्थामा आठजना पक्राउ 

नवलपरासी (पूर्व), भदौ ६ तास खेलिरहेको अवस्थामा नवलपरासी (पूर्व) बाट आठजना पक्राउ परेका छन्।मध्यविन्दु नगरपालिका–६ टाँडी बस्ने ६० वर्षीय शत्रुघन थापाको घरमा तास...
तास खेलिरहेको अवस्थामा आठजना पक्राउ 

नवलपरासी (पूर्व), भदौ ६ तास खेलिरहेको अवस्थामा नवलपरासी (पूर्व) बाट आठजना पक्राउ परेका छन्।

मध्यविन्दु नगरपालिका–६ टाँडी बस्ने ६० वर्षीय शत्रुघन थापाको घरमा तास खेलिरहेको अवस्थामा उनीलगायत आठजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।  

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार ६ सय ८० रुपैयाँ, ५ सय ६० भारतीय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। 

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्