काठमाडौं उपत्यकामा थपिए ५६६ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९५ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जनालाई संक्रमण पुष्टि भएके हो।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६६३ रहेको छ।
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1789304248.jpg)





