उपत्यकामा थपिए ६६७ जना कोरोना संक्रमित
काठमाडौं, भदौ ५ : काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा भक्तपुरमा ८१...
काठमाडौं, भदौ ५ : काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा भक्तपुरमा ८१ र ललितपुरमा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी हाल काठमाडौं उपत्यकामा ११ हजार ४ सय ३६ सक्रिय संक्रमित छन्।
काठमाडौंमा ७६६३, भक्तपुरमा १४८१ र ललितपुरमा २२९२ सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: १७:१६ बजे, शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

