वागमती प्रदेश प्रमुख प्रसाईं पदमुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त गरेकी छन्।
काठमाडौं, भदौ ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रसाईंलाई पदमुक्त गरेकी हुन् ।
बिहीबारको मन्त्रिपरिषद बैठकले उनलाई पदमुक्त गर्ने निर्णय लिएको थियो ।
प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

