Kathmandu Press

उपत्यकामा शुक्रबारदेखि ४० वर्षमाथिका र विद्यार्थीलाई कोरोना खोप दिईने (खोप केन्द्रसहित)

काठमाडौं, भदौं ३ : काठमाडौं उपत्यकामा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंको...
उपत्यकामा शुक्रबारदेखि ४० वर्षमाथिका र विद्यार्थीलाई कोरोना खोप दिईने (खोप केन्द्रसहित)
फाइल तस्बिर

काठमाडौं, भदौं ३ : काठमाडौं उपत्यकामा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंको निर्णयअनुसार भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने भएको हो ।

यसैगरी काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने भएको छ ।

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्