Kathmandu Press

भदौं १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

काठमाडौं, भदौं ३ : सरकारले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो...
भदौं १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

काठमाडौं, भदौं ३ : सरकारले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि उनले बताए ।
 

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्