Kathmandu Press

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बैदवार क्षेत्री

काठमाडौं, भदौ ३ : सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन्।कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले बैदवार क्षेत्रीलाई...
सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बैदवार क्षेत्री

काठमाडौं, भदौ ३ : सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले बैदवार क्षेत्रीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनाएको कम्पनी सचिव सुदर्शन आचार्यले बताए।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्