Kathmandu Press

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या, मुम्बईमा उपचार हुँदै

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ ।केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको मुम्बई पुगेका उनको...
कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या, मुम्बईमा उपचार हुँदै

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ ।

केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको मुम्बई पुगेका उनको अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ। उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ।

गिरिको घाँटीमा समस्या देखिएको बताइएको छ । 

 

प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्