राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित, के छ अध्यादेशमा ?
काठमाडौं, भदौं २ : सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।राजपत्रमा प्रकाशित भएसँगै निर्वाचन आयोगमा दल दर्ताका लागि बाटो...
काठमाडौं, भदौं २ : सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।
राजपत्रमा प्रकाशित भएसँगै निर्वाचन आयोगमा दल दर्ताका लागि बाटो खुलेसँगै नेकपा एमाले विभाजित भएर नयाँ दल नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा दर्ता भईसकेको छ ।
यस्तै महन्थ ठाकुर(राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिईसकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।
त्यसैअनुरुप आज राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको थियो ।



प्रकाशित मिति: १९:१५ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

