Kathmandu Press

रूरू जलविद्युतकाे सचिवमा घिमिरे, १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, भदौ २ : रूरू जलविद्युत परियोजना लिमिटेडले कम्पनी सचिवमा किशोरप्रसाद घिमिरेलाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले घिमिरेलाई सचिवमा...
रूरू जलविद्युतकाे सचिवमा घिमिरे, १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, भदौ २ : रूरू जलविद्युत परियोजना लिमिटेडले कम्पनी सचिवमा किशोरप्रसाद घिमिरेलाई नियुक्त गरेको छ। 

कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले घिमिरेलाई सचिवमा नियुक्त गरेको कम्पनी प्रमुख बलदेव बलामीले जानकारी दिए। घिमिरेको कार्यकाल चार वर्ष हुने बताइएको छ।

त्यसै गरी कम्पनीले १०.५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने पनि निर्याय गरेको छ। सञ्चालक समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको कम्पनीका अध्यक्ष आशिष सुवेदीले जानकारी दिए।  

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्