Kathmandu Press

वागमतीका मुख्यमन्त्री पौडेलको राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्।
वागमतीका मुख्यमन्त्री पौडेलको राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

काठमाडौं, भदौ २ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।

प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ । सोही कारण पौडेलले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्