प्रोगेसिभ फाइनान्सकाे सञ्चालक पदमा विकास महर्जन नियुक्त
काठमाडौं, भदौ २ : प्रोगेसिभ फाइनान्स लिमिटेडले कम्पनीमा रिक्त एक सञ्चालक पदमा विकास महर्जनलाई नियुक्त गरेको छ।सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनी महर्जनलाई...
काठमाडौं, भदौ २ : प्रोगेसिभ फाइनान्स लिमिटेडले कम्पनीमा रिक्त एक सञ्चालक पदमा विकास महर्जनलाई नियुक्त गरेको छ।
सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनी महर्जनलाई संस्थापक समूहतर्फ निर्णय गरेको मितिदेखि नै लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव विशाल हुमागाईले जानकारी दिए।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यो फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंको न्युरोडमा रहेको छ।
प्रकाशित मिति: १४:०३ बजे, बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)




