Kathmandu Press

पूर्वयुवराज पारश खतरा मुक्त

काठमाडौं, माघ १४ : पूर्वयुवराज पारश शाहको सल्यक्रिय सकिएको छ । उनको कोरोनरी एन्जियोप्लाष्टि र स्टेन लगाउने काम सकिएको छ । पारशको सल्यक्रियमा वरिष....

पूर्वयुवराज पारश खतरा मुक्त

काठमाडौं, माघ १४ : पूर्वयुवराज पारश शाहको सल्यक्रिय सकिएको छ । उनको कोरोनरी एन्जियोप्लाष्टि र स्टेन लगाउने काम सकिएको छ । पारशको सल्यक्रियमा वरिष्ठ चिकित्सकहरु डा.यादव भट्ट, सन्तोष श्रेष्ठ, नग्मा श्रेष्ठ र जेपी जयसवालको टिम सहभागि थियो । 
पासश अस्पताल पुग्दा कोरोनरी धमनी पूर्णरुपमा बन्द भएको अस्पतालका प्रवक्ता आरपी मैनालीले जानकारी दिए । ‘पूर्वयुवराज पारश खतरामुक्त नभएपनि उहाँको स्वास्थ्य अवस्था स्थिर छ’ मैनालीले भने । पूर्वयुवराज पारस शाहलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

दिउसो पाटन गएका पारशलाई छाती दुख्न थालेपछि सवा चार वजे अस्पताल लगिएको थियो । 

प्रकाशित मिति: २२:१६ बजे, सोमबार, माघ १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्