काठमाडौं उपत्यकामा थप १०३३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा...
काठमाडौं, भदौ १ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

