Kathmandu Press

प्रदेश-२ का नवनियुक्त प्रमुख मिश्रले लिए सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश-२ का नवनियुक्त प्रमुख हरिशंकर मिश्रलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।
प्रदेश-२ का नवनियुक्त प्रमुख मिश्रले लिए सपथ

काठमाडौं, भदौ १ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश-२ का नवनियुक्त प्रमुख हरिशंकर मिश्रलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।

सरकारले सोमबार प्रदेश–२ प्रमुख राजेश झालाई हटाएर उनको ठाउँमा मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्