ललितपुर च्यासलमा एमाले स्थायी कमिटी बैठक
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी समिति बैठक सुरु भएको छ।.jpg)
काठमाडौं, भदौ १ : च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी समिति बैठक सुरु भएको छ ।
बैठकमा सहभागी हुन अध्यक्ष केपी ओलीलगायत नेता च्यासल पुगेका छन् । ओलीले सोमबार राति अपीलमार्फत एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागिएको दाबी गर्दै त्यसविरुद्ध जुट्न आफ्नो समूहका नेता-कार्यकर्तालाई आग्रह गरेका थिए ।
सोही विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो । मंगलबार नै एमाले संसदीय दलको बैठक पनि बस्दैछ ।
प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

