Kathmandu Press

राप्रपाको महाधिवेशन २७-३० कात्तिकमा

राप्रपाले २७-३० कात्तिकमा महाधिवेशन गर्ने भएको छ ।
राप्रपाको महाधिवेशन २७-३० कात्तिकमा

काठमाडौं, साउन ३२ : राप्रपाले २७-३० कात्तिकमा महाधिवेशन गर्ने भएको छ ।

सोमबार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिले महाधिवेशनको मिति तय गरेको हो । त्यसका लागि भदौ मसान्तभित्र वडादेखि जिल्लासम्मका अधिवेशन सम्पन्न गर्ने तालिका बैठकले पारित गरेको छ ।

यस्तै, १५ असोजभित्र प्रदेश अधिवेशन र २० असोजभित्र सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गरिसक्ने तय भएको छ ।

यस्ता छन् बैठकका निर्णय


 

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्