सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा निर्मलकुमार कार्की

काठमाडौं, साउन ३१ : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मलकुमार कार्की नियुक्त भएका छन्।
लघुवित्तको शुक्रबार बसेको बैठकले आज (आइतबार) देखि लागु हुनेगरी चार वर्षका लागि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनीले जनाएको छ।
कार्की झापाको मेचीनगर नगरपालिका-६का स्थायी बासिन्दा हुन्।
प्रकाशित मिति: १२:२४ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)




