Kathmandu Press

भारतमा २४ घण्टामा ३६ हजारमा कोरोना संक्रमण 

नयाँ दिल्ली, साउन ३१ : पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा...
भारतमा २४ घण्टामा ३६ हजारमा कोरोना संक्रमण 

नयाँ दिल्ली, साउन ३१ : पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३७ हजार ९२७ जना संक्रमणमुक्त भएका छन्।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ८५ हजार ३३६ जना रहेको छ। हालसम्म भारतमा ३ करोड १३ लाख ७६ हजारभन्दा बढी संक्रमणमुक्त भइसकेका छन्।

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्