Kathmandu Press

भदौ १ मा बोलाइयो लुम्बिनी प्रदेशसभाको अधिवेशन 

भदौ १ मा बोलाइयो लुम्बिनी प्रदेशसभाको अधिवेशन 

काठमाडौं, साउन ३० : आगामी मंगलबार लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आव्हान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्