कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (नामावली सहित)
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोप्रति असन्तुष्ठ जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
काठमाडौं, साउन २९ : सतारुढ दल नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।
शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोप्रति असन्तुष्ठ जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
उक्त व्यवस्था हटाउनपर्ने उनीहरुले माग राख्दै आएका छन् ।
राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यको नामावली :
१. जनकराज कलौनी
२.मोहनसिंह राठौर
३. बालकृष्ण पाण्डेय
४.सुधीरकुमार शिवाकोटी
५. नरेन्द्रकुमार चौधरी
६. शम्भुलाल श्रेष्ठ
७. आशाराम चौधरी
८. रमा कोइराला पौडेल
९. दिलीप राई
१०. कुमार खड्का
११. भूमिबहादुर (विश्व) गुरूङ
१२. मनोहरनारायण श्रेष्ठ
१३. किरणराज शर्मा पौडेल
१४. गोपालकुमार बस्नेत
१५. हसन अन्सारी
१६.अभिषेख प्रताप शाह
१७. राजेन्द्रबहादुर सिंह
१८. नन्दनकुमार दत्त
१९. आनन्द (गोरख) विष्ट
२०.कृष्णकिशोर घिमिरे
२१. ध्रुव वाग्ले
२२.दयाराम पाण्डे




-1789386172.jpg)




-1789386172.jpg)

