Kathmandu Press

एक मिनेट ढिला कार्यक्रममा पुग्दा जापानी प्रधानमन्त्रीले मागे माफी

काठमाडौं, साउन २८ : जापानका प्रधानमन्त्री योशिहिडे सुगाले कार्यक्रममा एक मिनेट ढिला पुग्दा माफी मागेका छन् ।उनले नागासाकी शहरमा रहेको शान्ति स्मारक कार्यक्रममा...
एक मिनेट ढिला कार्यक्रममा पुग्दा जापानी प्रधानमन्त्रीले मागे माफी

काठमाडौं, साउन २८ : जापानका प्रधानमन्त्री योशिहिडे सुगाले कार्यक्रममा एक मिनेट ढिला पुग्दा माफी मागेका छन् ।

उनले नागासाकी शहरमा रहेको शान्ति स्मारक कार्यक्रममा एक मिनेट ढिला पुग्दा उनले माफी मागेका हुन् । नागासाकी शहरमा अमेरिकाले बम खसालेकाहरूको सम्‍झनामा आयोजना गरिएको थियो ।

उनको भनाईलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्महरुले लेखका छन्,‘म कार्यक्रममा एक मिनेट ढिला भएको छु । टाइम म्यानेजमेन्ट नभएको कारण ढिला भएको छ । म यसप्रति क्षमा याचना गर्दछु ।

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्