Kathmandu Press

प्राइम लाइफको सचिवमा चिरायु भण्डारी

काठमाडौं, साउन २८ : प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सचिव परिवर्तन गरेको छ।कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका चिरायु भण्डारीलाई कम्पनी सचिवमा नियुक्त...
प्राइम लाइफको सचिवमा चिरायु भण्डारी

काठमाडौं, साउन २८ : प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सचिव परिवर्तन गरेको छ।

कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका चिरायु भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जानकारी दिए।

साउन २२ गतेदेखि नै उनले सचिवको जिम्मेवारी सम्हालिसकेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्