काठमाडौं उपत्यकामा ९६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं साउन २७ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा...
काठमाडौं साउन २७ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ६३, भक्तपुरमा १ सय ९ र ललितपुरमा १ सय ९२ जना संक्रमण पुष्टि भएको हो।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५६ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:५१ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1789386172.jpg)





